मृत्यु अपसोचको विषय हो?! हो , होईन - मलाई थाह भएन न कहिले थाह हुनु जरुरी भयो तर मृत्युसँग जोडिएको एक जीवन जून आज मरणमा परिवर्तित भएको छ र जसको सासहिन लाशमाथी आज वामे सर्न सुरू गरेका छन् अवचेतन चित्कारहरु शहर र गाउँ भरी थोक्किदै, बज्रिदै, घिस्रिदै, लड्दै, लत्रितै न्यायको भिक्षा माग्दै गुन्जिन्छन र पनि सुनिदैन...
त्यो अपसोचको विषय हो! हुनुपर्दछ!!!!!
सास -- सबैको रोकिन्छ कुनै दिन तर जब सास फेर्दा फर्दै झुन्दाईन्छन् प्राणहरू र पनि मर्दैन आहतहरू त्यो पृथ्वीलोक होइन नर्क हो, हामी जीवितै नर्कमा यदि बाच्नुपर्छ भने त्यो अपसोचको विषय हो, हुनुपर्दछ!!!
Tribute to Nanda Prasad Adhikari, a father who sacrificed his breath during a year long hunger strike demanding justice over the ****** of his son who was killed during 10 years long civil war in the nation. Tribute to all the parents who are dying everyday shedding tears over the death body of their sons/daughters/. NO WAR!!!!!