त्यो पुरानो तन्दा आज फेरिएछ
बीचमा परेको पुवाल खोज्छु
आज त छैन खै
सायद त्यो तन्दा बारे लेख्न ढिला भयो
फूलको बगैंचाले पो ओघटे छ
आज त छैन खै
मलाई तेल लगाई चट्ट पार्ने मेरी आमाले
फाटेको त्यो तन्दा तान्दा तान्दा चट् भएछ
आज त छैन खै
सानो अंश अगेनो छेउ "हनमेर्नु"
दबिलोमा माटो लाग्न नदिने "झत्तो"
भान्सा घरलाई टलकाउने "पोछा"
पैतालाको पानी पुस्ने "तौलिया"
मेरो त फाटेको तन्दा
आज त छैन खै
Hello guys ❤️ After more than 8 months I am here. I have written this poem in Nepali language💓 You can use google translate for better understanding and request me to translate if you need 🤗❤️ Jay Nepal 💓