यदि पाउने भए म माया गर्नेथे मायाको अर्थमा मै कविता कोर्नेथे ममा लेखिए शब्दहरू धेरै प्रेमी देखि प्रियासम्म म पुगे घेरै मेरोसाथ हिड्न फुल चुडिए धेरै यदि हुने भए म आफै फुल्नेथे यदि पाउने भए म माया गर्नेथे
जब मेरो निर्जिवतामा उनी सजिवता कोर्थे म माया रैछु भनी म सोच्ने गर्थे म बुझ्थे म भित्र दुई- एक बन्थे लाग्थो मायाको मोल म बढाउँथे यदि पाउने भए म माया गर्नेथे लेखिएका हरेक वाचा म पूरा गर्नेथे हरेक जुनी म उन्लाई नै पाउथे
तर, मन हुनेकै माया बिक्दो रैछ अनि हरेक प्रहर सगैं यहाँ माया सुक्दो रैछ हिजोको हासोँले आज पोल्दो हो क्यारे कोहि माया सुकाउन नसकेर मसगैँ जल्दो रैछ माया गर्न बरू मैले नै पो जाने, म हरेस नखाई माया हरपल गर्थे यदि पाउने भए मै माया गर्नेथे
माया मात्र कागजमा हुन्छ भनी लेखियो कतै तर साच्ची , यदि पाउने भए म माया गर्थे मुटु टुक्रिदा म आफू च्यातिन्नथे बरू टुटेका हर मुटु म जोड्नेथे रड्डि कागजबाट पुनः सदाबहार प्रम पत्र बन्थे यदि पाउने भए म माया गर्थे वियोग हैन, सम्योगान्त हुन्थ