That red sari and kohl on the eyes If you are the rain,I will be the cloud I'm crazy when you're came to smiling If there is no cloud, there will never be rain There is only talk of our love everywhere
त्यो रातो सारी अनि आँखामा लागाएर गाजल तिमि हुन्छौ वर्षा भने म भइदिन्छु बादल आएउ तिमि मुस्कुराउँदै भएँ मत पागल बादल नभए हुन्न कहिल्यैँ वर्षा बादल नभए हुन्न कहिल्यैँ वर्षा चारै तिर तिम्रो मेराे मायाको मात्र चर्चा 🥰🌹