Submit your work, meet writers and drop the ads. Become a member
 
Arise Aug 2024
म भिरे बन्दुक ती फलामको,
जंगलको यात्रा पैदलको,
मार्न आदेश आए कोहि शत्रु हो,
क्रान्तिको अवेशमा, लाल सलाम भो,

आज सेता हिमाल राता छन,
माटा-खोलामा रगत बगेको झन,
चाहाना होइन, आवश्यकता यो,
निर्भयताको मुद्रा त्रास भो,

अनिद्राका रात काट्न आउने्छ भोली,
दुशमनले बाटो काटे, छन कम'रेड टोली,
चिन्ता मान्नु त केबल देेश र मेरो भेशको,
बन्दहात उचालौ सबै यी अभिशेकको,
Arise Jul 2024
मेरो पहिलो लेख,
उसैले नै सुन्नेछ,
उस्को भाग्य-मानी,
अफुलाई लक्कि ठानी,
उस्ले मन गनि बिचार बुन्नेछ,
Arise Jul 2024
म रहेर गए पनी,
म भई रहे पनी,
म यहा न भय पनी
मेरो यो क्रिति होस,
मेरो स्मृति रहिर होस,

अरु केही मागें - मैले दिइन होला,
यी अक्षरले कुनै हृदय छोला,
यहाँ मेरो अनुभव समेटेको छु,
अनुभव समेट्दै म अघि बढेको छु
Arise Jul 2024
हरायो त्यो चरी,
एक बिहान पख,
स्तब्द उस्को सपना,
खाली भो त्यो कोख,
शोक को उदय़ भो,
अधुरो बिदाईमा,
स-दैव छाडि यो लोक,
खरानी भई बिलाई-न्‌ ..
Arise Jul 2024
म नै देश हो,
मेरो म नै नेपाल,
यो माटोको म,
म भित्र नै हिमाल बिशाल,

मेरो चित्रनै एक फाटँ,
पोतेको हरिया-निला रङ,
सितल हावा, नदि नाला,
म हुन्छु हर्शित भइ दङ,
Arise Jul 2024
तिमि त्यो दिन,
तिमि त्यो रात,
कतै देखे जस्तो,
कतै न देखेको जस्तो,
यो कस्तो मिलन ?
यो कस्को श्रेय ?

जस्को सयद म हुन सक्दिन।  
अब जसलाई म भुल्न सक्दिन।
A snippet from the encounter at wedding event where i saw a lady who look alike a person i already knew.
Arise Jun 2024
you’re the sixth heavenly world,
yet something feels missing,
it should be round and precious,
it must be the minerals and ring,
Next page