मिती २०७१ साल मङ्सिर २० गते ठीक दिउसो १२ बजे भर्खरै घामको न्यानो स्पर्सले धर्ती मा कस्तो मजाले चुमिरहेको छ
अनी उन्का ती साना साना आँखा परेलाका झिमिक झिमिक् सौदर्यलाई निहलिरहेको छन् तर सौदर्य एकचिन्न मौन भएको छ उन्को त्यो कल्कलाएको जवानीलाई देखेर मानौ सौदर्य लिप्त भएको छ
संसार अड्किएको छ निला निला आकाश छटपटाई रहेको छन् उन्का ती रासिला ओठले शब्दका गुन्जमान छरीरहदा
प्रफुल्ल, निस्चल प्रेमको आवास आकन्क्षा अनी म टकक अडिरहेको छु उन्को छेउमा उन्का आँखा सँग मेरा आँखा जुध्न खोजीरहेका छन् उन्को हात थाम्न मेर हात कपिरहेका छन्