Submit your work, meet writers and drop the ads. Become a member
Oct 2014
संसारमै पवित्र मानिने चिजलाई
अंगालेको छु
अनेक बाधा संग्रस पछि
पाएको छु
एउटा छुटै संसारको आभासमा
परिवर्तित छ
मेरो प्रेम ।

न कुनै शब्द छ न कुनै वाख्या
मात्र भावनाका निस्पट
खैलाबैला
कुनै बेला एक्दमै  हसाएको छ
कहिलॆ नराम्री रुवाएको छ
यो कस्तो प्रेम
यसको रुप अनेक ।

आफ्ना मान्छे पनि विराना भएका छन्
विराना मान्छेलाई आफ्ना बानाएको छ
मा बिना तिमि अनि तिमि बिना म
बाच्न सकिदैन भनने  आभास
दिलाएको छ
कस्तो निष्ठुरी प्रेम ।

कति आनिदा रातहरुमा
सम्बन्धका कुराहरु खोलिन्छ
माया- पिरतीका कुराहरु
बुनिनछ
अनि मुटुको तिब्र गतिको दुक्दुकी संगै
संगै बच्ने कसम
खान्छ
वहा प्रेम कस्तो बनायौ ।

कस्तो थिए म
यस्तो बनायौ
एक्लो थिए म
हामीको आभास दिलायौ
सपनासंगै दौडिन सिकायौ
जीवनका हरेक मोडमा चुनौतीको सामनासंग जुदन सिकायौ
एउटा पवित्र चिजलाई अंगालन सिकायौ
संसारको भाग्यमानी वेक्ती भएको
भावाना दिलायौ
सलाम छ प्रेम तिमिलाई ।

वहा प्रेम…!!!
सलाम छ तिमिलाई

©सौजन ज्ञवाली
पेप्सीकोला काठमाडौँ  नेपाल
11 October 2014
Saujan Gyawali
Written by
Saujan Gyawali  Kathmandu
(Kathmandu)   
  670
 
Please log in to view and add comments on poems