जीवन- जसरी म सोच्ने गर्दछु म आफू मात्र समेतिन्छु। ऐक्लै एकान्तमा रमाउदछु। साच्दछु माया केवल आफ्नो ,आफ्नै निम्ति । अनि मित्रता गास्न म आफै भित्र गुहार्छु आफैलाई जीवन - जसरी म बाच्न चहान्छु म मौनतामा संवाद गर्न चहान्छु मग्न भइ तारा र जुनमा भुल्न चहान्छु म यसरी हराउँदछु, म छु म मात्र।
तिमी कसरी फूल्यौ ? कहाँबाट- लाली छर्दै उदायौ? आफू भित्र रमाउँदा रमाउदै तिमी भित्र हराए॥ म बाच्न किन तिमी खोच्न थाले?