Submit your work, meet writers and drop the ads. Become a member
6d
त्यो रातो सारी अनि आँखामा लागाएर गाजल
तिमि हुन्छौ वर्षा भने म भइदिन्छु बादल
आएउ तिमि मुस्कुराउँदै भएँ मत पागल
बादल नभए हुन्न कहिल्यैँ वर्षा
बादल नभए हुन्न कहिल्यैँ वर्षा
चारै तिर तिम्रो मेराे मायाको मात्र चर्चा 🥰🌹
For my dream girl 🥰
Written by
Call me VUWON  21/M/Ne
(21/M/Ne)   
54
 
Please log in to view and add comments on poems