Submit your work, meet writers and drop the ads. Become a member
Apr 2018
लाग्छ तिम्रो आनि अनि बानी बनिदिउं
त्यो सुन्दर तिम्रो आंखाको नानी बनिदिउं
उतार चडाब जिन्दगिमा तिम्लाइ साथ दिन
लाग्छ तिम्रो कथाको कहानी बनिदिउं।।

सपना हरु तैरिएको तिम्रो आँखा देख्छु
थाकेर तिर्खाएको जब तिम्लाइ भेट्छु
लाग्छ तिम्रो प्यास मेटाउने पानी बनिदिउं।।
त्यो सुन्दर तिम्रो आखाको नानी बनिदिउं।।

थाछ एकदिन यो संसार छोड्न पर्छ सब्ले
जिन्दगिभर खुसी राखि तिम्लाइ साथ दिन
लाग्छ तिम्रो सिर राख्ने सिरानी बनिदिउं।।
त्यो सुन्दर तिम्रो आखाको नानी बनिदिउं।।
लाग्छ तिम्रो कथाको कहानी बनिदिउं।।
Arjun silwal
Written by
Arjun silwal  23/M/Nepal
(23/M/Nepal)   
314
   Ryan Almighty and Noone
Please log in to view and add comments on poems