Submit your work, meet writers and drop the ads. Become a member
Apr 2018
अधेंरी परेसङ्गै लरिबरी गर्छौ रे तिमी
छोपिदिन्छ रे तिम्रो लाज लठ्ठ हुन्छौ रे तिमी ।
कोमल तिम्रा अङ्गहरु (2),प्यासी बिछौना सङ्ग दोहरी खेल्छन रे
न्यानो पारीदिन्छ रे तिमीलाइ स्तब्द हुन्छौ रे तिमी।।
ती तिम्रा बिछौना भन्दै थियो (2),सायद मलाइ लोब्याउन होला
खै कहाँ कहाँ स्पर्स हुन्छ रे अनि एक्लै हास्छौ रे तिमी।।
छोपीदिन्छ रे तिम्रो लाज लठ्ठ हुन्छौ रे तिमि।।
न्यानो पारिदिन्छ रे तिमीलाई स्तब्द हुन्छौ रे तिमी।।
Arjun silwal
Written by
Arjun silwal  23/M/Nepal
(23/M/Nepal)   
210
   Noone
Please log in to view and add comments on poems