Hello Poetry
Submit your work and get some sparkles! Create free account
पुरानो कागत ल्याउनु भएन? * छुटेछ बाबु हिजो आज कुन औषधि, कति खादै हुनुहुन्छ? * मैले? * त्यो ३१० रुपैया पर्ने * पहिले १९० मा पाइन्यो * बाबुलेनै २ महिना अघि पावर बढाएको अब भन्नुस् वहाले कुन औषधि कति पावरको सेवनगर्नु भएको?
0
Sep 7, 2019
Sep 7, 2019 at 6:23 AM UTC
व्यावहारिक ज्ञान

शैली : क्लिनिकल प्रयोगात्मक विषय : निशब्द विचार : किताव भित्र नपढेको गुरुले नपढाएको सिक्दैजाने प्रक्रियानै आखिरमा रहेछ क्लिनिकल प्रैक्टिस
mystic-ink-plus
Written by
Sep 7, 2019
Sep 7, 2019 at 6:23 AM UTC
Request permission to use this poem