#clinicalpractice
पुरानो कागत ल्याउनु भएन?
* छुटेछ बाबु
हिजो आज कुन औषधि, कति खादै हुनुहुन्छ?
* मैले?
* त्यो ३१० रुपैया पर्ने
* पहिले १९० मा पाइन्यो
* बाबुलेनै २ महिना अघि पावर बढाएको
अब भन्नुस् वहाले
कुन औषधि कति पावरको
सेवनगर्नु भएको?
Sep 7, 2019
Sep 7, 2019 at 6:23 AM UTC