Hello Poetry
Submit your work and get some sparkles! Create free account
म युद्ध लड्न चहान्छु संसार एकातिर राखेर म सारा जगत थर्काउन चहान्छु राम्राको अनुहार कोपरेर बोल्नेको मुख च्यातेर चल्नेको हात खुट्टा भाचेर सारा जगत मास्न चहान्छु आइज सिङ्गल सिंगल॥ कुकुर होस् कि होस् बिरालो सागरको मुनि होस् कि सगरको उकालो मोटो, पातलो, होचो होस् कि अग्लो चट्टान जस्तो साह्रो होस् या फुल जस्तो कमलो केही, कसैलाई राख्दिन म बाकी ं अाज, अहिले नै म युद्धको शंकघोष गर्न चहान्छु चहान्छु हैन गर्छु। आइज सिंगल सिंगल।। काचै खाइदिन्छु सबलाई मलाई अघाए बाग्मतिमा ढलसँगै बगाईदिन्छु तर कसैलाई आज बाकीँ राख्ने छैन आज दया नि छैन माया नि छैन कि म छैन कि तँ छैन लाटो रिस उठेको छ यो रिस खेर जाने छैन। आइज सिंगल सिंगल॥ को हो अगाडी आइज!!! मेरो पेट्रोल चोर्ने को हो?
0
Apr 23, 2014
Apr 23, 2014 at 12:38 PM UTC
महा आक्रोस

sum-it
Written by
Nepalese
Apr 23, 2014
Apr 23, 2014 at 12:38 PM UTC
Request permission to use this poem