Hello Poetry
Submit your work and get some sparkles! Create free account
sum-it
sum-it
Nepalese मेरो अस्तित्व शुन्य / म घुमिरहन्छु / न छ मेरो कुनै शुरूवात / न छ कही अन्त मेरो / मेरो जन्म यहीँ / मेरो अन्त यहीँ / म छु यहीँ / म छैन कतै
कहिलेकाहीं - कविता लेख्न मनलाग्छ देशभक्तिको गीत लेख्न मनलाग्छ। अनि लेख्न बस्छु... तिम्रो - मुहार सम्झिन्छु देशको मायाले - तिमीलाई छोडेको पल सम्झिन्छु अनि अल्मलिन्छु... लेख्न छोड्छु मेरो देशप्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ! मेरो प्रेम पनि अपुरो अपुरो लाग्न थाल्छ!
0
Nov 4, 2022
Nov 4, 2022 at 9:43 AM UTC
अपुरो कविता
‍-------काग---- कागले नदेखेको गाउँ छैन काग नपुगेको ठाउँ छैन पाताल देखि इन्द्रलोक सम्म धर्ती देखि यम लोक सम्म सबैको खवर ल्याउँछ सबैलाई खवर पुर्याउँछ कर्म बन्धनमा रमेर बिर्सन्छ आफ्नै घरबार यहीं महिमाको लागि काग बनेको छ हर घरमा पहिलो गासंको हकदार ---------------------------------------- ह्याप्पी काग तिहार ---------------------------------------- --------कुकुर------------ बलशाली हात्ती होला चतुर बाँदर होला बहादुर सिंघ गज्रिएला सुन्दर मृग नाच्ला तर एउटा गुण अलग थियो र कुकुर प्यारो भयो किनकी इमान थियो ---------------------------------------- ह्याप्पी कुकुर तिहार ----------------------------------------- -----------लक्ष्मी------------------------ सम्पतिले मानिस धनी भएन मनले मानिस गुणी भएन एउटा चेतना चाहिने रहेछ एउटा आत्मबोध हुनु पर्छ पुजा गर्नु दुई हात जोडेर तर मनभित्र चिहाउनु अनि सोध्नु देवीलाई - माता के मसँग छ त त्यो चेतना? जसले मेरो मनमा गुण भर्नसक्छ जसले मेरो सम्पतिमा धन भर्न सक्छ? जय माता लक्ष्मी ------------------------------------------- ह्यप्पी लक्ष्मी पुजा ------------------------------------------- -------ग्रहण------------------ ग्रहण सूर्यमा लाग्छ दोष राशीमा लाग्छ चोख्याउनु पर्ने भयो नजर अनि पो घैटोमा घाम लाग्छ
0
Oct 27, 2022
Oct 27, 2022 at 11:09 AM UTC
तिहार २०७९

Continue reading...
44
कागले नदेखेको गाउँ छैन काग नपुगेको ठाउँ छैन पाताल देखि इन्द्रलोक सम्म धर्ती देखि यम लोक सम्म सबैको खवर ल्याउँछ सबैलाई खवर पुर्याउँछ कर्म बन्धनमा रमेर बिर्सन्छ आफ्नै घरबार यहीं महिमाको लागि काग बनेको छ हर घरमा पहिलो गासंको हकदार ह्याप्पी काग तिहार
0
Oct 23, 2022
Oct 23, 2022 at 1:03 AM UTC
काग
थिएन होला नि मन त कति गर्हुंगो भइ होलान् हात हरू पसिना कति बगे होला चित चित सास कति फुले होला मुटु कति पोल्यो हो।। देखिए जति पनि त सजिलो छैन ----- ढांट्न , कुराहरू मोड्न अरुले पो पचाइदिन्छन् आफै सगँ त सकिन्न नि ।। लाज त अब बाकी नै भएन छोप्न तर पनि ठिकै छ गतिलै गुण लगाउनुभयो आरामै हुनुहोला भन्ने आशा राख्दछु जिन्दगीमा आटेको पुगोस् भगवान् सधै दाहिना नै होस। कहिले नपरोस हातमा किरा कहिले नहोस कुकर्महरू सम्झेर मनमा पिडा कहिले गर्न नपरोस पश्चाताप फेरी त्यो पनि नाटक नै सम्झिने अब हुने छैन कम सबै जित्दा जित्दै पनि विश्वास चाहीँ ... हुन त ठगको व्यापारै विश्वासको
0
Feb 28, 2022
Feb 28, 2022 at 5:06 AM UTC
ठगको व्यापार
I am not feeling creative in my comfort zone
0
Jul 26, 2020
Jul 26, 2020 at 11:18 PM UTC
Comfort Zone
मन~ सुन कहिले काहीँ तहल्न निस्कदा दिन भरी पानी पर्दा उर्लेको हनुमन्ते झैं एकान्तमा बसेर चियासगैं तिम्रो यादहरूमा तड्पिन मन लागेझै लागेझै गर्दा मन अझ शून्य शुन्य भइदिने मन ~ सुनको दिन।। अरूबेला लिखुरे देखिने र आज सारा धर्ती बगाउझै गरेको त्यो लिखुरे हनुमन्तेको छेउमा गएर मनको सारा भावना बगाईदे न भन्न लागेझै लागेझै गर्दा मन यतिकै यतिकै शून्य शुन्य भइदिएको मन ~ सुनको दिन।। तिमीले पनि मलाई सम्झेको छौं कि जस्तो लाग्छ। र त्यही सम्झनामा बगेका आशूंहरू पो हुन् कि मेरो घरको छतमा आएर मलाई कविता लेखुझै लुखुझै बनाउंदा मन पुरै शून्य शून्य भएर अल्मलिने मन ~सुनको दिन। बादलमा लेखेको नामले त वर्षातमा यादले भिझाउने रहेछ र मनमा लेखेको नामले चाहीँ बेला बखतमा मन व्यग्र व्यग्र बनाई शून्यताले भिजाउने रहेछ मन ~सुनले बेइमानी गर्यो जिन्दगीमा या हो प्रेमले...
0
Jul 20, 2020
Jul 20, 2020 at 10:35 AM UTC
मन~ सुन

40
के छ र बाकीँ चाहन- यो मनसगँ ... दिन पनि त होस् न केही सोच्थे सधैं यहीँ र राखे मन बांधेर . . . जबसम्म तिमी- ठोकिन आइनौं . . . मन बाधेर त झन् खुम्चिने रहेछ मन त फुकाए पो अझ पाइने रहेछ तिमी ठोकियौ र फेरी चर्केको यो मन संगालिएको छ नत्र अझै कति कसेर बाध्थे होला झह कति छिया छिया पार्थे होला मन त फुकाए पो अझ समालिने रहेछ
0
Jul 7, 2020
Jul 7, 2020 at 8:17 AM UTC
मनको कुरा
Nowhere to go Sad and lost Brown little fox
0
Oct 23, 2019
Oct 23, 2019 at 12:07 AM UTC
Brown Little Fox
Past is delusional Futures are misleading But we have dreams We have hopes Belief is there and I- I believe in you Carry me home To the place where I am child And you are my heart I cannot say anything more I have nothing - except this hope That someday You will carry me home Where I am present And so is my heart!
0
Oct 20, 2019
Oct 20, 2019 at 9:08 AM UTC
Carry Me Home
I feel shallow all the times These days I want to feel the depth Everything's so easy and empty I feel no desire for all the things Around me This morning I just felt like Filling myself with poetry Easy words But high in intoxication I am soon going to run to mountains Soon shall I dip in the lake of grandeur Smile at the vastness of creation Fill me with sunshine But today let me just enjoy the blandness of life May be someday I will find meaning out of this too
0
Jan 5, 2018
Jan 5, 2018 at 10:51 PM UTC
Feeling shallow