बन्दै टुहुरो बसाएँ बस्ती अनौठो एउटा सहरमा |
चल्यो जीवनको वेग, बढ्यो उमेर सपना पुरै गर्ने रहरमा ||
भए केही आफन्त केही शत्रु पनि स्वीकारिए |
एक्लो पर्दा रिक्तमान त्यही आफन्त खोज्न भौतारिए ||
जसोतसो गरी दिन कटाएँ आयो पालो अध्याँरो रातिको
सखाप छ जीवन गन्दै मैले,
झुन्ड्याएँ अन्तिम मानव आफ्नै जातिको ||
केही साथीको केही आफ्नै विवेक माथिको |
केही थिए आफूझैँ भने केही अनेक भाँतीको ||
क्षमा गर्नु सबैले,
अब झुन्ड्याउँदै छु अन्तिम मानव आफ्नै जातिको ||
Mar 7
Mar 7, 2026 at 12:38 PM UTC

I write my life and my experiences. Its words are merely picked of the language it was understood.