Hello Poetry
Submit your work and get some sparkles! Create free account
मान्छेहरु जब ढुङ्गा बन्छन् उनीहरु ढुङ्गाकै संगत गर्छन् मौन मौन पहाडहरुतिर हेर्छन मानौ तिनै तिनका ऐना हुन् जसले उनीहरुका प्रश्न, प्रश्नकै रुपमा फर्काउँछ उत्तर, उत्तरैको रुपमा फर्काउँछ न तिनका पयर न चक्षु न तिनका आवाज न पंख न तिनका मुस्कान न आँसु् मौन न कल्पनामा डुब्छन् न ऋतुहरुभै रंग बदल्छन् सायद ढुङ्गा बन्न सजिलो छ मौन हामी अगरबत्ती बालेरैपनि कृतीम सुगन्ध उत्पति गछौ जब हामी मान्छेलाइ खुसी पार्न सक्दैनौे जब हामी मान्छेहरुलाइ सेवा गर्दा गर्दा थाक्छौ अन्तिममा  हामी ढुङ्गा बन्छौ मौन मौन ढुङ्गैको संगत गर्छौ ढुङ्गैकै पुजा गर्छौ
0
Sep 14, 2019
Sep 14, 2019 at 12:49 AM UTC
मौन

शैली :अमूर्त विषय :पत्थर Author's Note: If nothing to say, be silent If no one hears, be silent If silence speaks, be silent If nothing matters, be silent If silence calms, be silent If silence heals, be silent If silence wins, be silent If silence is the start, be silent If silence is the end, be silent If silence is the answer, be silent If silence is the only choice, be silent If silence is the way of life, BE SILENT
mystic-ink-plus
Written by
Sep 14, 2019
Sep 14, 2019 at 12:49 AM UTC
Request permission to use this poem