Hello Poetry
Submit your work and get some sparkles! Create free account
केहि कुरा म बुझ्छु बुझ्न चाहन्छु केहि कुरा केहि कुरा बुझ्दिनँ अँ त्यो समय म   गुरु सम्झन्छु
0
Jul 16, 2019
Jul 16, 2019 at 10:00 AM UTC
ध्यान
केहि कुरा म बुझ्छु बुझ्न चाहन्छु केहि कुरा केहि कुरा बुझ्दिनँ अँ त्यो समय म   गुरु सम्झन्छु
कथन: तिम्रो बिचार पढेको भए म ज्ञानी हुन्थिए होला बुझेको भए झन् ज्ञानी हुन्थिए होला मेरो चकचक तिमीले बुझेनौ तिम्रो ज्ञान मैले बुझिन धन्यवाद ।
mystic-ink-plus
Written by
Jul 16, 2019
Jul 16, 2019 at 10:00 AM UTC
Request permission to use this poem