गणेशजीले सोधे
अब जोगीन
मैले के गर्नु पर्छ ?
मैले भन्दिए
अली
छाटिनु पर्छ
अली
त्यो हजुरको वाहनलाईचै आराम दिनुहोला
अली
धेरै मुख मिठो नगर्नुस्
ल अब त्यो
लड्डु एक्लै नखानुस्
धन्वंतरीको सत्संगमा बस्नुस्
सदा जय होला
Nov 13, 2019
Nov 13, 2019 at 9:20 PM UTC
गणेशजीले सोधे
अब जोगीन
मैले के गर्नु पर्छ ?
मैले भन्दिए
अली
छाटिनु पर्छ
अली
त्यो हजुरको वाहनलाईचै आराम दिनुहोला
अली
धेरै मुख मिठो नगर्नुस्
ल अब त्यो
लड्डु एक्लै नखानुस्
धन्वंतरीको सत्संगमा बस्नुस्
सदा जय होला
शैली : अवलोकन
विषय: विश्व मधुमेह दिवस
