Hello Poetry
Submit your work and get some sparkles! Create free account
बुवा गए जंगल, माओबादी देश बनाउन, छोरा उड्दैछ परको देश, अफ्नो शेष बचाउन, कस्तो थियो, हाम्रो भेस कस्तो बन्दै छ सोच्छु म कहिले, बोक्छु यो भार प्रश्नै प्रश्नको भासिदै यो उत्तर बिनाको देश
0
Aug 15, 2024
Aug 15, 2024 at 1:08 AM UTC
माओदेश

helloarise
Written by
27/M/nepal
Aug 15, 2024
Aug 15, 2024 at 1:08 AM UTC
Request permission to use this poem