कुसमयमा
मलाई सोधियो
"त्यो मुर्ख छ, कसरी व्यवहार गर्ने ?"
मैले प्रतीप्रश्न गरे, "के तिमी पक्का छाै कि ऊ मुर्ख छ?
[ हो जवाफ आउने प्रवल सम्भावना थियो, म सुन्न तयार थिए ]
"हो, सबैलाई यो थाहा छ।" सोही जवाफ आयो
सक्छाै भने दूरी बढाउ
टाढा बस
त्यती सक्दैनै भने..........
"भने के" सोधीहाल्यो
भन्दिए,
"उ भन्दा मुर्ख बन"
"ठूलो मुर्ख देखि, मुर्खपनि डराउछ"
फोन राखेको संकेत आयो.......
Jan 17, 2020
Jan 17, 2020 at 9:27 AM UTC
कुसमयमा
मलाई सोधियो
"त्यो मुर्ख छ, कसरी व्यवहार गर्ने ?"
मैले प्रतीप्रश्न गरे, "के तिमी पक्का छाै कि ऊ मुर्ख छ?
[ हो जवाफ आउने प्रवल सम्भावना थियो, म सुन्न तयार थिए ]
"हो, सबैलाई यो थाहा छ।" सोही जवाफ आयो
सक्छाै भने दूरी बढाउ
टाढा बस
त्यती सक्दैनै भने..........
"भने के" सोधीहाल्यो
भन्दिए,
"उ भन्दा मुर्ख बन"
"ठूलो मुर्ख देखि, मुर्खपनि डराउछ"
फोन राखेको संकेत आयो.......
