Hello Poetry
Submit your work and get some sparkles! Create free account
मलाई फक्रेको गुलाफको फूल नदेख्नु तिमी जति नजिक आउनेछौ तिमिले त्यति नै काडाहरू पाउनेछौ तिमी मलाई सुल्झाउन नखोज्नु तिमी अलझिदै जानेछौ म सामान्य किताब लाग्न सक्छु सुरुमै तर पाना पल्टाउँदै जाँदा हराउला अर्थकै भुलभुलैयामा के तिमी पढ्न सक्छु भनि आट गर्छौ कि तेतिकै बिच पानामा छोरदिनछौ कि भन्छौ, “छाड यस्ता किताबहरू जहाँ आफै गुमिन्छ, अरूलाई खोज्दा खोज्दै”
0
Aug 13, 2025
Aug 13, 2025 at 10:51 AM UTC
म फक्रेको फुल हैन

Written by
22/F/Nepal
Aug 13, 2025
Aug 13, 2025 at 10:51 AM UTC
Request permission to use this poem