You were my dream
I noticed you, like a rose —
with a fragrance so sweet,
and a beauty so rare.
When I saw you from afar,
I couldn’t help but fall for you.
I knew that when I came closer,
I would find many thorns.
But still, I am ready
to fall into the thorns for you. 🌹
Aug 13, 2025
Aug 13, 2025 at 11:46 PM UTC
मलाई फक्रेको गुलाफको फूल नदेख्नु
तिमी जति नजिक आउनेछौ तिमिले त्यति नै काडाहरू पाउनेछौ
तिमी मलाई सुल्झाउन नखोज्नु
तिमी अलझिदै जानेछौ
म सामान्य किताब लाग्न सक्छु सुरुमै
तर पाना पल्टाउँदै जाँदा हराउला अर्थकै भुलभुलैयामा
के तिमी पढ्न सक्छु भनि आट गर्छौ कि
तेतिकै बिच पानामा छोरदिनछौ
कि भन्छौ, “छाड यस्ता किताबहरू
जहाँ आफै गुमिन्छ, अरूलाई खोज्दा खोज्दै”
Aug 13, 2025
Aug 13, 2025 at 10:51 AM UTC