धेरै भो
मैले
धेरै चिनारुलाई
"तिमी कस्तो छाै?"
भनेर सोध्न छोडेको
तिम्रो बच्चालाई
तिम्रो श्रीमतीलाई
तिम्रो श्रीमानलाई
कस्तो छ
सोध्छु
उस्को अवस्था जान्न
Mar 17, 2020
Mar 17, 2020 at 10:52 AM UTC
धेरै भो
मैले
धेरै चिनारुलाई
"तिमी कस्तो छाै?"
भनेर सोध्न छोडेको
तिम्रो बच्चालाई
तिम्रो श्रीमतीलाई
तिम्रो श्रीमानलाई
कस्तो छ
सोध्छु
उस्को अवस्था जान्न
शैली : प्रयोगात्मक
विषय : सरोकार || हाल खबर
