Hello Poetry
Submit your work and get some sparkles! Create free account
#tihar
मलाई सोधियो किन भाईटीका अन्तिम दिनमा मनाइन्छ? मैले भन्दिए परापूर्वक कालदेखिनै पूर्वीय दर्शनमा हिरोको प्रवेश अन्तिममै हुन्छ ।
0
Oct 29, 2019
Oct 29, 2019 at 6:58 AM UTC
तिहार विशेष
Colourful vibes Luminous bright Investment on blessings.
0
Feb 20, 2018
Feb 20, 2018 at 6:40 PM UTC
Light
कागले नदेखेको गाउँ छैन काग नपुगेको ठाउँ छैन पाताल देखि इन्द्रलोक सम्म धर्ती देखि यम लोक सम्म सबैको खवर ल्याउँछ सबैलाई खवर पुर्याउँछ कर्म बन्धनमा रमेर बिर्सन्छ आफ्नै घरबार यहीं महिमाको लागि काग बनेको छ हर घरमा पहिलो गासंको हकदार ह्याप्पी काग तिहार
0
Oct 23, 2022
Oct 23, 2022 at 1:03 AM UTC
काग