Hello Poetry
Submit your work and get some sparkles! Create free account
#ambitiins
Happy Tantra Diwash सभ्यता र विकासको सदकमा आज विस्मृतिका गाडीहरू हुकिएका देख्छु सपनामा देखाईएका सुन्दर बगैँचा आज कालो धुंवाले घेरिएको पाउछु ठल्ठुला श्वरमा जोड जोडले चिच्याइएका टोल टोल वस्ति वस्तिमा गुन्जाइएका कहिले लोकतन्त्र कहिले प्रजातन्त्र कहिले जनतन्त्र कहिले गणतन्त्र नामका अमृत वचनहरू आज सम्झिन्छु सम्झनाको हरेक प्रहारसगं आत्तिन्छु आत्तिन्छु म सोच्दै "के मैलेभाषाको अर्थ नबुझेकै हुँ त?" "कुनै तिर्सनामा मैले गलत व्याख्या पो गरेको छुँ त?" यदि हैन भने किन स्वतन्त्रताको जन्जालमा अल्झिएको पाउछु? किन सुक्दै छन् तिर्खाहरु किन डबिन्दैछन् पाइलाहरु किन म आफै देखि भाग्न बाध्य छु? किन यति धेरै प्रश्ण छन् वरिपरि? तन्त्रै तन्त्रको मन्त्र उच्चारहणले गुन्जायमान भड्रगोल भई फात्तिएको छ किन यो सडक यदि हो भने धिक्कार छ सबलाई यत्र तत्र छरिएका सपनाहरु अझै तन्त्रैतन्त्रमा रुमलिएका आशाहरु मलाई अनि तिमीलाई जसले तन्त्रहरु कैयौँ जन्माए तर मृत जन्माए।
0
Apr 24, 2014
Apr 24, 2014 at 11:21 AM UTC
ह्याप्पी तन्त्र दिवस

Continue reading...
28