Submit your work, meet writers and drop the ads. Become a member
Jan 2019
बिचार र बिमर्स गर्छु भन्ने हरु
आफ्नो बिचर लै मात्र सहि भन्नेहरु
हेर वर पर यो सन्सार होइन तिम्रो मत्र
छन् यहा सबै जत जाति, धर्म
आनेकता मा एकता हेर वोरपर

बिचारले नै ल्याउछ परिवर्तन
परिवर्तन होस् उन्नति र प्रगतिको लगि
सबैलाइ समेल गर यो परिवर्तनमा
हेर वर पर आनि समेत सबैलाइ

नहोस् परिवर्तन दुर्गतिको लगि
बाच आज, छोड हिजो र भोलि
आज नै छ तिमिसङ्ग सधैभरि
चिन आजलै आनि गर निस्चिन्त भै
बिचर गर आज, आज कै लगि
आजलाइ बनाउ राम्रो
बिचर गर
आज सधै भरि

बिचर गर
छ मात्र आज , यो र यहा
यि तिनक लगि गर तिमि केहि
आज, यो र यहा
खोज तिमि यि तिनैमा
गर तिमि यि तिनैमा
आनि बन तिमि यि तिनैमा
यि तिन बहेक आरु केहि छैन तिमिसङ
बिचर गर सधै भरि यि तिनैमा
पुराना कुर छोड हरेक् दिन तिमि नया

भोलि को कुरा छोड बनौ आज लै सुन्दर
त्यो भोलि पनि हुनेछ, आज कुनै दिन
बितिसक्यो हिजो नकेलाउ यसलाइ
आज हो उपहर नखर्छ हिजोमा
त्येसैले बनाउ आज छोदा हिजो र भोलि
बिचर गर बिमर्स गर छ यो नित्तान्त आवस्यक
बिचर गर आनि खोज आफैलै

सबै हुन् मनिस
परिवर्तन सबैका लागि, यसमा समेट सबैलाइ
चहिने हमिलाइ शान्ति, यसकलगि परिवर्तन
आनि परिवर्तनका लागि शान्ति
शान्ति सधैभरि!!!
शान्ति सधैभरि!!!
Written by
Sachin Subedi  31/M/Nepal
(31/M/Nepal)   
  407
   Cmi
Please log in to view and add comments on poems