Hello Poetry
Submit your work and get some sparkles! Create free account
त्यो पुरानो तन्दा आज फेरिएछ बीचमा परेको पुवाल खोज्छु आज त छैन खै सायद त्यो तन्दा बारे लेख्न ढिला भयो फूलको बगैंचाले पो ओघटे छ आज त छैन खै मलाई तेल लगाई चट्ट पार्ने मेरी आमाले फाटेको त्यो तन्दा तान्दा तान्दा चट् भएछ आज त छैन खै सानो अंश अगेनो छेउ "हनमेर्नु" दबिलोमा माटो लाग्न नदिने "झत्तो" भान्सा घरलाई टलकाउने "पोछा" पैतालाको पानी पुस्ने "तौलिया" मेरो त फाटेको तन्दा आज त छैन खै
0
Feb 19, 2021
Feb 19, 2021 at 9:22 AM UTC
फाटेको तन्दा

Hello guys ❤️ After more than 8 months I am here. I have written this poem in Nepali language💓 You can use google translate for better understanding and request me to translate if you need 🤗❤️ Jay Nepal 💓
Ishudhi77
Written by
18/M/Nepal
Feb 19, 2021
Feb 19, 2021 at 9:22 AM UTC
Request permission to use this poem