Hello Poetry
Submit your work and get some sparkles! Create free account
त्यो रातो सारी अनि आँखामा लागाएर गाजल तिमि हुन्छौ वर्षा भने म भइदिन्छु बादल आएउ तिमि मुस्कुराउँदै भएँ मत पागल बादल नभए हुन्न कहिल्यैँ वर्षा बादल नभए हुन्न कहिल्यैँ वर्षा चारै तिर तिम्रो मेराे मायाको मात्र चर्चा 🥰🌹
0
Feb 16, 2025
Feb 16, 2025 at 2:22 AM UTC
वादलको वर्षा ☁️ 🌧️

For my dream girl 🥰
call-me-vuwon
Written by
Feb 16, 2025
Feb 16, 2025 at 2:22 AM UTC
Request permission to use this poem